काठमाण्डु-अमेरिकामा आगामी मंगलवार अर्थात् नोभेम्बर ५ मा नयाँ राष्ट्रपति छान्न निर्वाचन हुँदैछ । निर्वाचन मैदानमा यस पटक पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प पुनः उम्मेदवार छन् भने उपराष्ट्रपति कमला ह्यारिस उनका प्रतिद्वन्द्वी उम्मेदवार छन् । यसअघि सन् २०२० मा झैँ जो बाइडन र डोनल्ड ट्रम्प उम्मेदवार बनेका थिए । तर गत जुलाई महिनामा बाइडनले आफू उम्मेदवार नबन्ने घोषणा…