काठमाण्डु – सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक ५७.६५ अंक घटेर २६४०.२६ विन्दुमा ओर्लिएको छ । सेन्सेटिभ इण्डेक्स ११.१४, फ्लोट इण्डेक्स ४.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७१ अंक घटेको छ। आइतबार कारोबार रकम पनि घटेको छ। आइतबार ८…