काठमाण्डु-नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुक्रवारदेखि सुरु भएको छ । शृङ्खलाको पहिलो खेलमा डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा भइरहेको छ । टस जितेर अमेरिकाले नेपाललाई सुरुमा ब्याटिङको निम्तो दिएको छ । आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग टी–२० प्रतिस्पर्धा गरेको हो । नेपालले अमेरिकाबीचको दोस्रो…