ओलीले पार्टी फुटाउने अध्यादेश ल्याए विपक्षी दलहरूले प्रतिवाद गर्ने

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि त्यसविरुद्ध विपक्षी दलहरू एकीकृत भएका छन् । शुक्रबार बिहान नयाँ वानेश्वरमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने तयारीमा लागेको निष्कर्ष निकालेको छ । बैठकले सरकार अध्यादेश ल्याएर पार्टीहरु फुटाउने दिशामा अग्रसर…