जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान सहमत

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेटवार्ता गरेका छन् । सोमबार बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषयमा छलफल भएको स्रोतले जानकारी दियो । स्रोतकाअनुसार जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुनेछ । जसपाले पूर्व माओवादी केन्द्रका नेताले सम्हालेका गृहबाहेकका ६…