ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, नेपाल समूहका नेतामाथि कारबाही हुने

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टीभित्रका आन्तरिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलले आइतबार साँझ ५ बजे बैठक बोलाएका हुन् । आजको बैठकले माधव नेपाल समूहका १२ जना नेतामाथि कारबाही गर्न सक्ने स्रोतले जानकारी दियो । प्रधानमन्त्री अ‍ोलीले पार्टीनिर्णयविरुद्ध गएका नेता समूहका १२ जना सांसदलाई…