कांग्रेस महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको चेतावनी

काठमाण्डु – पार्टी महाधिवेशनको पक्षमा वकालत गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथाशीघ्र महाधिवेशन नभए आगामी चुनाव नलड्ने चेतावनी दिएका छन् । बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले चुनाव अगाडि नेतृत्व परिवर्तन नभए चुनाव नै नलड्ने घोषणा गरे । ‘आसन्न प्रतिनिधिसभा चुनावअघि नेपाली कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य छ । नेतृत्व परिवर्तन नगरी चुनावमा…