सजिलो छैन उम्मेदवार बन्न

काठमाण्डु - यस पटक हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न निर्वाचन आयोगले कडाइ गर्ने भएको छ । अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनमा विचाराधीन नरहेको, ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न नगरेको वा निर्माण कार्यमा व्यवधान नपुर्‍याएको जस्ता व्यक्तिले स्वघोषणा गरे मात्र निर्वाचनमा उम्मेदवार बन्ने सक्ने छन् । त्यस्तै, कुनै कम्पनी वा संस्था कालो सूचीमा रहेकोमा त्यस्तो बेला त्यो…