बालेन पार्टीको जिम्मेवारीमा नबस्ने, दोस्रो वरीयतामा रहने

काठमाण्डु - काठमाण्डु महानगरपालिकाका मेयर बोलन शाह ७ बुँदे सहमति गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने निर्णय गरेपनि उनी कुनै पनि जिम्मेवारीमा नबस्ने भएका छन् । बालेन निकट स्रोतका अनुसार पार्टीमा उनी कुनै पदीय जिम्मेवारी नलिने गरी साधारण सदस्यमा मात्र रहनेछन् । उनी पार्टीको दोस्रो वरीयतामा बस्ने छन् । रास्वपा सभापति रवि लामिछाने र…