बालेनलाई भेटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम कुलमानसँग नजिकिँदै

काठमाण्डु – नयाँ शक्ति निर्माणका लागि काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग भेटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ऊर्जामन्त्री कुलमान घिसिङसँग नजिकिन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकीकरणमा बालेनसँग छुटेका कुलमानले डा. बाबुराम संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग चुनावी गठबन्धनको छलफल अगाडि बढाएका छन् । प्रलोपा र उज्यालो नेपाल पार्टीले आसन्न चुनावमा सहकार्य…