बालेन र रविको एकतामा कुलमान विलय नहुने, ‘सहअस्तित्व’ खोज्दै उज्यालो नेपाल

काठमाण्डु – आसन्न चुनावका लागि सहमति गरेर जाने प्रयासमा रहेका बालेन्द्र शाह ‘बालेन’ र रवि लामिछानेको एकतामा कुलमान घिसिङ विलय नहुने भएका छन् । घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकतामा ‘सहअस्तित्व’ हुनुपर्ने शर्त राख्दै रास्वपाको एकता प्रस्तावलाई अस्वीकार गरेको छ । शनिबार दिउँसो बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्दै एकताका लागि…