काठमाण्डु – प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत मागेका थिए । मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको छ । हुन्छ, हुन्न र मत दिन्न भरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै कोभिड– १९ संक्रमित सांसदका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था…