नयाँ सरकार गठन गर्न देउवाको माग

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाउने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेसले विश्वासको मत नदिने भन्दै विश्वासको मत नपाउने बताएका हुन् । त्यस्तै उनले नयाँ सरकार गठनको प्रक्रिया सूरु गर्न पनि माग गरेका छन् । सभापति देउवाले संविधानको धारा…