काठमाण्डु – नेकपा एमाले लुम्बिनी प्रदेशका तीन जना सांसदले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त गरेको भन्दै एमालेका तीन जना सांसदले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा अजय शाही, दुगनारायण पाण्डेय र धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् । शाही नवलपरासी पश्चिम, पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर १ (क) र श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर…