प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आईतबार ४ बजेका लागी बोलाइएको छ । आजको बैठकका ऐजेण्डा नखुलाइएपनि कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आईतबार बैठक बोलाएका हुन । आजको बैठकमा कोरोना महामारी नियन्त्रण र रोकथामको विषयमा…