काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तत्काल नढल्ने देखिएको छ । प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न सक्रिय नेताहरु नै अहिले पछाडी हटेपछि सरकारको संकट तत्काललाई टरेको छ । पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको संसद विघटनबाट रुष्ट नेताहरु उनको विकल्प खोज्न जोडबल गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएपछि उनी(प्रधानमन्त्री) विरुद्धमा…