गोरखाबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन

काठमाण्डु-गोरखाको लापुबेसीबाट काठमाडौंको लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन रहेको खुलेको छ । लापुबेसीबाट शुक्रबार बिहान ७ बजे काठमाडौंका लागि हिंडेको बस सम्पर्कविहीन भएको हो । ना ४ ख२२७० नम्बरको बस शुक्रबार राती १० बजे खानी खोला हुँदासम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कमा नभएको धादिङका डिएसपी रमेश श्रेष्ठले जानकारी दिए । उनले शुक्रबार बिहान ८…