झ्याप्लेखोला पहिरोमा पुरिएका २ बसबाट निकालियो १४ जनाको शव

काठमाण्डु – राजधानी काठमाण्डुको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएका २ वटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रो बसहरू पुरिएका थिए । त्यस क्रममा लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको छ । यसैगरी, नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर…