संसद अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गर्‍यो : नेता सिंह

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले हठातमा संसदको हिउँदे अधिवेशन अन्त्य गरेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन काठमाण्डु शाखाले आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले संसद फेस गर्न नसकेर पटक–पटक संसदमाथि प्रहार गर्दै कायरता प्रदर्शन गरेको बताए । ‘संसद फेस गर्न नसकेर पटकपटक संसदमाथि यो…