काठमाण्डु – ‘प्रगतिशील राष्ट्रिय अभियान’का अगुवा सुदन किराँतीले देशलाई वर्तमान अवस्थामा पुर्याउने नैतिकताहीन र अहंककारी नेताहरूलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न सबैलाई आह्वान गरेका छन् । बिहीबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा उनले नैतिकताहीन र अहंककारी नेताहरूलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्ने भन्दै भ्रष्टाचार र बेथितिको दलदलबाट सफाइ गर्नुपर्ने बताए । युवाहरूको आन्दोलनको समयमा हेलिकोप्टर चढेर…