काठमाण्डु – जनमत पार्टीले नयाँ कार्यसमिती चयन गरेको छ । जनकपुरधाममा सम्पन्न पहिलो महाधिवेशनले निर्वाचनका माध्यमबाट नयाँ कार्यसमितिको चयन गरेको हो । अधिवेशनले जनमत पार्टीको अध्यक्षमा सिके राउतलाई चयन गरेको छ । अध्यक्ष र महासचिवबाहेक अन्य पदमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको हो । महाधिवेशनबाट उपाध्यक्षमा मोहम्द अब्दुल खान, ई. बसन्त…