भीम रावलसहित तीन जना मिलेर पार्टीको ३० लाख रकम हिनामिना, मुद्दा दर्ता गर्ने कर्ण थापाको तयारी

काठमाण्डु – नेकपा एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै भीम रावलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । नेता रावलले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ झिकेको भन्दै अध्यक्ष थापाले मुद्दा दर्ता गर्ने तयारी गरेका हुन् । उक्त रकम व्यक्तिको खातामा भेटिएको…