हुलास फिनसर्भले २० लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्ने

काठमाण्डु– हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले सर्वसाधारणका लागि २० लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको छ। यही असोज ६ गते हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका तर्फबाट अध्यक्ष शेखर गोल्छा तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नियामक निकायबाट तोेकिएका सम्पूर्ण…