बालेनको फेहरिस्त–११४ मन्दिर, ११ हिटी, १० कुवा र ६ पोखरी सफाइ

काठमाण्डु-काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चालु आर्थिक वर्षको २ महिनामा ११४ वटा मन्दिर, १११ वटा हिटी, १० वटा कुवा र ६ वटा पोखरीको सफाइ भएको र ४ वटा हिटी पुनरुत्थान गरिएको बताएका छन् । आज फेसबुक स्टाटस लेख्दै बालेनले सफाइसँगै मर्मत सम्भार, पुनर्निर्माण र पुनरुत्थानको काम नियमित भइरहेको उल्लेख गरेका छन् । ‘चालु आर्थिक वर्षको…