संवैधानिक इजलास आवश्यक परे हप्तामा ३ दिन राख्न सकिन्छ : न्यायाधीश ढुंगाना

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा ३ दिन नियमित रूपमा सञ्चालन गर्न सकिने बताएका छन् । संवैधानिक कानून व्यवसायी मञ्चले संविधान दिवसका अवसरमा बिहीबार आयोजना गरेको ‘अन्तर–सरकारी विवाद निरुपणः संवैधानिक इजलासको प्रभावकारिता’ विषयक संवैधानिक संवादका क्रममा न्यायाधीश ढुंगानाले सर्वोच्च अदालतमा पूर्ण न्यायाधीश भएमा संवैधानिक इजलास ३ दिन चलाउन सकिने…