काठमाण्डु – सरकारले १४ साउनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेका १७ जनामध्य ४ जनाबारे विवाद देखिएको छ । भारतका लागि प्रस्तावित राजदूत डा.शंकरप्रसाद शर्मा, इजरायलका लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाको सिफारिस अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा संसदीय…