जेन-जी आन्दोलन पछि थपिए १५ दल, १२५ दर्ता

काठमाण्डु - जेन जी आन्दोलन पछि निर्वाचन आयोगमा १५ वटा नयाँ दल दर्ता भएका छन्। निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने क्रम जारी रहँदा सोमबारसम्म १५ नयाँ दल दर्ता भएको हो । भदौ २३ र २४ गत भएको जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई फागुन २१ गते निर्वाचनको घोषणा भएको छ । आयोगको कानुन तथा राजनीतिक…