जुवातास खेलिरहेका गाउँपालिकाका पूर्वअध्यक्ष माझी पक्राउ

काठमाण्डु-एमाले नेता तथा मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीलाई प्रहरीले जुवातास खेल्दै गरेको अवस्थमा पक्राउ गरेको छ । प्रहरीले सहित माझीसहित ९ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । ग्रामथान–४ कटहरामा जुवाको अखडामा छापा हानेर पूर्वअध्यक्ष माझीसहित ९ जना जुवाडेको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय…