कलिङ साहित्य महोत्सवमा ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

काठमाण्डु–‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा जारी कलिङ साहित्य महोत्सवमा आज नेपालका लागि बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सन्यालले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जिव सञ्यालले अन्तर्राष्ट्रिय मञ्चमा भारतले आफूलाई सशक्त…