संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि हुँदै

काठमाण्डु-‘कसैलाई पनि पछाडि नछाडौँ : सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि सुरु हुँदैछ । राष्ट्रसङ्घको महासभा भोलिदेखि सुरु हुने भएपनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने…