के भन्छन् पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा संलग्न चिकित्सक ?

काठमाण्डु – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी मस्तिष्काघात भएर अस्पताल भर्ना भएका छन् । पूर्वमन्त्रीसमेत रहेका नेता जोशीको नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनको स्वास्थ्य अवस्था जटिल रहेको बताएका छन् । उनको उपचारमा न्युरोसर्जन डा. राजीव झाको टोली खटिएको छ । उनलाई शरीरको देब्रे भागमा समस्या भएको बताइएको छ ।…