काठमाण्डु-कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको शुभकालीका गाउँपालि–१, गगनेखोला, सेरिघाट, जितेगडा लगायतका ठाउँमा पहिरो जादा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । गए रातिको पानिले राजमार्गमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जाममा परेका छन् । कर्णाली राजमार्ग हुँदै…