राजा रहने परम्परालाई कायम राख्ने मन्त्री श्रेष्ठको संकेत

काठमाण्डु – शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले राजा रहने परम्परालाई कायम राख्ने संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसँगै स्व. मदन भण्डारीको एउटा अडियो क्लिप सेयर गरेका छन् । भोलि अर्थात माघ २३ गते केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि जनसभा गर्ने तयारी गरिरहेका बेला सरकारका बहालवाला मन्त्रीले यस्तो गरेका…