खेलाडीलाई प्रधानमन्त्रीको प्रश्नः राष्ट्रिय युद्ध जित्ने नेपालीले एउटा कुस्ती हार्ने ?

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए । उनले खेल जित्नका लागि अनुभवी प्रतिशक्षक, लेटेष्ट टेक्नोलोटी प्रयोग गर्ने बताए । ‘अंग्रेजको लडाइँ…