आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूह आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएको छ । पेरिसडाँडामा हिजो बसेको केन्द्रीय समिति बैठकले पार्टी र चुनाव चिन्हबारे पुनः दाबी पेश निर्णय गरेसँगै आज आयोगमा जान लागेको नेकपा नेता लिलामणि पोखरेलले जानकारी दिए । नेता पोखरेलको नेतृत्वमा राजेन्द्रप्रसाद पाण्डेसहितका नेताहरु आज मध्याह्न निर्वाचन आयोगमा जाँदैछन् । बहुमत…