संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस सभामुखले फिर्ता पठाए (पत्रसहित)

काठमाण्डु – सभामुख अग्नि प्रसाद सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पठाइएको थियो । सभामुख सापकोटाले मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै नियुक्ति…