दाहालको अस्थीर मनस्थिति र माधव नेपालको अध्यक्ष हुने चाहनाले विग्रह आयोः ईश्वर पोखरेल

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको अस्थीर मनस्थिति र माधवकुमार नेपालको पद मोहले गर्दा नेकपा विभाजन भएको बताएका छन् । बिहीबार बिहान उदयपुरमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले माधव नेपालमा तत्कालिन एमालेमा हुँदाबाटै अध्यक्ष हुने महत्वकाँक्षाका कारण समस्या उत्पन्न भएको बताए । उनले माधव नेपाल कुण्ठैकुण्ठाको भारी बोकेर हिँडिरहेको व्यक्तिको रुपमा प्रस्तुत भएको…