विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाउँछौंः अर्थमन्त्री पौडेल

रुपन्देही – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताए । उनले भने, ‘विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं ।’ अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै…