काठमाण्डु - आर्थिक लगानी प्रवद्र्धनका लागि स्थापना भएको आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक लगानी प्रवद्र्धनका लागि स्थापना भएको आर्यतारा होल्डिङ्सको प्रथम वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको हो । नेपालका अनुभवी एवं सफल पर्यटनव्यवसायीहरु सो संस्थाको प्रवर्धक रहेका छन् । होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, आर्थिक मौज्दातको…