सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा पुगेको छ । वरिष्ठ अधिवक्ता कुमार प्रसाद आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका छन् । उनको मुद्दा दर्ता हुन बाँकी रहेको छ । उनले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीले संवैधानिक इजलाशमा बहस गर्ने वरिष्ठ…