प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आज दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शुक्रबार राजधानी काठमाण्डुमा…