केपी ओलीले प्रधानमन्त्री पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्ः माधव नेपाल

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली डुप्लिकेट एमलो भएको प्रतिक्रिया दिएका छन् । मंगलबार आफू निकट प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओरिजिनल एमाले आफू भएको बताउँदै पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेको आरोप लगाएका छन् । ‘ओरिजिनल एमाले म…