छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते

सुर्खेत - सुर्खेत र सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सवारी दुर्घटनामा १९ जना घाईते भएका छन्। आइतबार बिहान रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना हुँदा रुकुम पश्चिम बाफीकोट गाउँपालिका- ५ का प्रकाश केसी…