काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि आईतबार दिउँसो पार्टी सचिवालय बैठक बोलाएका छन् । पार्टी अध्यक्ष ओलीले भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित निवासमा आईतबार दिउँसो १ बजे बैठक बोलाएका हुन् । गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएपछि पहिलोपटक औपचारिक बैठक बस्न लागेको…