एशिया कप टी-२० : सुपर ओभरमा भारतले श्रीलङ्कालाई हरायो

काठमाण्डु – एशिया कप टी–२० क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हराएको छ । गएराति यूएईको दुवईमा भएको खेल सुपर ओभरमा पुगेको थियो । जीतका लागि मात्र ३ रन पाएको भारत पहिलो बलमै विजयी भयो । वानिन्दु हसरंगाको पहिलो बलमा भारतका सूर्यकुमार यादवले ३ रन जोडे । त्यसअघि २०३ रनको लक्ष्य…