कांग्रेसभित्र बढ्दो असन्तुष्टि चिर्न प्रवक्ता महत सक्रिय

काठमाण्डु - नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरूलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । यस क्रममा उनले काठमाण्डु उपत्यका भित्रका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् । यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरूसँग पनि निरन्तर…