प्रचण्डले दोषी चस्मा लगाएर कुर्सीबाहेक अरु केही देखेनन्ः प्रदीप ज्ञवाली

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले नेकपाको आन्तरिक मामलामा बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको बताएका छन् । आज बबरमहलमा आयोजित ओली नेतृत्वको नेकपा भेलालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले हाम्रो आन्तरिक मामिलामा खुलेयाम बाह्य हस्तक्षेप भित्र्याउने प्रयास भइरहेको भन्दै यस्तो प्रवृत्तिले देशलाई प्रयोगशाला बनाउने खतरा बढेका बताएका हुन् । ‘अस्ती कमरेड प्रचण्डले…