कांग्रेस नडराईकन, नतर्सिकन आफ्ना एजेन्डा लिएर निर्वाचनमा जान्छः रमेश लेखक

काठमाण्डु – नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी वैशाखमा हुने निर्वाचनमा आफ्ना एजेण्डा बोकेर जनतासँग जाने बताएका छन् । शुक्रबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता लेखकले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् । ‘सरकारले निर्वाचनको घोषणा गरेको छ । सर्वोच्चबाट सरकारको पक्षमा फैसला भएकाृ खण्डमा निर्वाचन तोकिएको मितिमा हुन्छ भने नेपाली कांग्रेस पछाडि हट्दैन, हडाउँदैन,…