काठमाण्डु – नेकपाका नेता बामदेव गौतम र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पार्टी विभाजनमा तटस्थ रहँदै आएका नेता गौतम शुक्रबार बिहान अध्यक्ष प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन् । दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । राष्ट्रियसभामा पहिलोपटक प्रवेश गर्नुअघि उनी प्रचण्ड निवास…