राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि नेता युनुसले गरे अपिल

काठमाण्डु-बङ्गलादेशका अन्तरिम सरकारको नेतृत्व गरिरहेका नेता मोहम्मद युनुसले राजनीतिक, सामाजिक र धार्मिक एकताका लागि सबै देशबासीसँग अपिल गरेका छन् । समाचार संस्था एपीएफसँग कुराकानी गर्दै उनले हिंसा प्रभावित देशमा अल्पसङ्ख्यक समुदायमाथि भएको आक्रमणको निन्दा गर्दै त्यसलाई जघन्य भएको बताए । उनले बङ्गलादेशी युवालाई देशमा रहेका हिन्दु, ईसाई र बौद्ध धर्माबलम्बी परिवारको रक्षाका लागि पनि आग्रह…